बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

लण्डन, २२ वैशाख (रासस) : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम्बोधन नगरिएको गोर्खा सत्याग्रह अभियानका संयोजक कृष्णकुमार राईले बताउनुभयो […]

Continue Reading

कार्यान्वयन गर्न सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल

काठमाडौँ, २२ वैशाख (रासस) : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले विगत तीन वर्षको अनुभवका आधारमा आगामी […]

Continue Reading

माओवादीद्वारा समर्थन फिर्ता

काठमाडौँ, २२ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संसद्का महासचिवलाई समर्थन फिर्ता लिएको पत्र बुझाउनुभएको हो । सो क्रममा संसदीय दलका नेता एवं अध्यक्ष पुष्पकमल […]

Continue Reading

रेल्वे अध्यादेश जारी

 काठमाडौँ, २२ वैशाख(रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद […]

Continue Reading

कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मा मनाेनीत

काठमाडौं, वैशाख २२ गते । राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को ‘प्लेयर अफ द मन्थ’ मनोनीत हुनुभएको छ । आईसीसीले क्रिकेटको तीनवटै स्वरुपमा गत् अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका तीन जना खेलाडीको नाम मनोनीत गरेकोमा दुई जना पाकिस्तानी खेलाडीसँगै कुशल भुर्तेलसमेत मनोनीत हुनुभएको हो । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले नेदरल्याण्ड्स […]

Continue Reading

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ

लुम्बिनी, २२ वैशाख(रासस)ः लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ गराउनुभएको हो । मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषद्मा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गर्नुभएको थियो । पुनर्गठित […]

Continue Reading

कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउन पहल गरिने

काठमाडौँ, २२ वैशाख (रासस) ः संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण उत्पन्न अवस्था तथा त्यहाँका नागरिकका लागि तत्काल आवश्यक पर्ने साधनस्रोतका बारेमा वनमन्त्री आलेले कर्णाली प्रदेश सरकारका […]

Continue Reading

मुख्यमन्त्री गुरुङमा कोरोना सङ्क्रमण

गण्डकी, २२ वैशाख(रासस)ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ । उहाँलाई कोरोना जाँच गर्दा सङ्क्रमण देखिएको थियो । शिशु जन्मिने मिति एक हप्ता पार हुँदा समेत व्यथा नलागेपछि अवस्था जटिल […]

Continue Reading

लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा

 रुपन्देही, २२ वैशाख (रासस) ः लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । डाँगी दाङ २ (ख)मा नेकपा(एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष  कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि जिल्लाका सरकारी अस्पताल बिरामीले भरिएका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पताल तथा भैरहवाको भीम अस्पतालका शय्या भरिएपछि […]

Continue Reading

कोरोनाका कारण आर्थिक दृश्य चुनौतीपूर्ण देखियो : अर्थमन्त्री

काठमाडौँ, २२ वैशाख (रासस) : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक दृश्य चुनौतीपूर्ण रहेको बताउनु भएको छ । “समावेशी र दीगो आर्थिक विकासको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ”, दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग सङ्गठन (सार्क) अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भन्नभुयो, “अर्थतन्त्रको […]

Continue Reading